ह्वावेको “ए आइ /एम एल प्रयोगद्वारा सी एक्स व्यवसायको प्रतिफल सक्रियताका साथ अघि बढाउने उत्प्रेरक परियोजना” दोस्रो टि एम फोरम अवार्ड को विजेता
ह्वावे र यसका साझेदारहरूले कस्टमर एक्सपिरियन्स (CX) मापदण्ड र अभ्यासहरूमा गरेको योगदानको लागि गत हप्ता क्याटलिस्ट इन्डस्ट्री कन्ट्रीब्युसन टु TM …