ह्वावेव्दारा सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा, आगामी पाँच बर्षमा प्रतिभा विकासमा अमेरिकी डलर १५० मिलियन लगानी गर्ने योजना
ह्वावेले बिहीबार सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा गरेको छ जस मार्फत ह्वावेले आगामी पाँच बर्षमा डिजिटल प्रतिभा …