नेपाल टेलिकमले ल्यायो धन्यवाद स्वास्थ्यकर्मी अफर | स्वास्थ्यकर्मीहरुलाई निःशुल्क भ्वाइस कल
कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिनुहुने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न …