भिभोको नयाँ स्मार्टफोन Y51, ८ जिबी र्याम्, ४८ एम पि रियर क्यामेरा र ५००० एम ए एच ब्याट्रि क्षमताको साथमा उपलब्ध

विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आज आफ्नो नयाँ स्मार्टफोन Vivo Y51 नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । युवापुस्तालाई लक्षित गरिएकोे Y सिरिजको उक्त नयाँ स्मार्टफोनमा विभिन्न एपहरुको सहज प्रयोगको लागी 8GB RAM +128GB ROM रहेको छ । AI ट्रिपल क्यामेरा सेटअप रहेको नयाँ Y51 मा 48MP Main Rear Camera को साथमा MaiSuper Night Camera, Stylighs Night Filters लगायत विभिन्न सुटिङ मोडहरु रहेको जसले गर्दा प्रयोगकर्ताहरुले दिन र रात दुवैमा अल्टा«–क्लियर तस्बिरहरु लिन सक्नेछन् ।

नेपालभर दुई स्टाईलिस् रङहरुमा रु. ३३४९९ को आकर्षक मूल्यमा उपलब्ध छ |

Image

दिर्घायु क्यामेरा र एप प्रयोग अनुभवको समर्थनका लागी, Vivo Y51 मा 5000 mAH ब्याट्रि क्षमताको साथमा 18W Fast Charge प्रविधि रहेको छ । साथै, यस फोनमा साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचर रहेको छ जसले निकै सहजै एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ । समग्रमा थ्छज्ञ को स्टाईलिश उपस्थिति रहेको छ र दुई आकर्षक रङहरुः Titanium Sapphire र Crystal Symphony मा उपलब्ध रहेको छ ।

भिभो नेपालका सि.इर्.ओ., मार्स भन्छन्, प्रत्येक नयाँ फोन भित्राएसँगै भिभोले शक्तिशाली मेमोरी, बलियो प्रोसेसर, दिर्घायु ब्याट्रि र उत्कृष्ट क्यामेरा भएका आकर्षक डिजाईका अभिनव स्मार्टफोनहरु विभिन्न मूल्य दायराहरुमा ल्याई रहेको छ । थ्छज्ञ को साथमा हामी नेपाली युवाको सार र सबै विशेषता रहेको स्मार्टफोनको प्रगतिशील आवश्यकता समेट्दै हाम्रो युवा–लक्षित थ् सिरिजलाई बढाउँदै छौ । नयाँ फोन खरिद गर्न वा हालको फोन अपग्रेड गर्न चाहनेहरुका लागी थ्छज्ञ उपयुक्त विकल्प हुनेछ ।

भिभो Y51 को उत्पादन विशिष्टताहरु

शक्तिशाली र दिर्घायु प्रदर्शनः
Y51 मा Qualcomm® Snapdragon™ 6 series platform द्वारा संचालित 8GB RAM + 128GB ROM रहेको छ जसलेगर्दा प्रयोगकर्ताहरुले सजिलै अधिक एपहरु प्रयोग गर्न सक्छन् । साथै शक्तिशाली छण्ण्ण्mब्ज ब्याट्रि को साथमा रहेको 18W Fast Charge प्रविधिले मात्र ६४ मिनेटमा ७०% सम्म ब्याट्रि रिचार्ज गर्दछ जसले प्रयोगकर्ताहरुलाई लामो समयसम्म कुनै अवरोध बिना स्मार्टफोन अनुभव दिलाउँछ ।

AI पावर सेभिङ प्रविधिको साथमा, फोनको एक पुरा चार्जले १७.९ घण्टाको अनलाईन HD मुभी स्ट्रिमिङ वा ९.९ घण्टा सम्म गेमिङ अनुभव दिलाउँछ ।

अल्टा–क्लियर सटहरु लिनका लागी उत्कृष्ट क्यामेरा

रियर क्यामेराः Y51 मा दैनिक जीवनको रमाईलो क्षणहरु कैद गर्नका लागी 48MP रियर क्यामेरा रहेको छ । विभिन्न सुटिङ मोडहरुको साथमा प्रयोगकर्ताहरुले दिन र रात दुवैमा अल्टा–क्लियर सटहरु लिन सक्नेछन् । Super Wide angle camera, Super Macro Camera र Super Night mode camera मार्फत फोटोग्राफी मा थप कोणहरुको प्रयोग गर्न सकिन्छ । Super Night Mode को प्रयोगबाट निकै कम उज्यालो रहेको अवस्था पनि शानदार तस्बिरहरु लिन सकिन्छ । उक्त क्यामेरामा व्यवसायिक फोटोग्राफरहरुद्वारा विशेष रुपमा भिभोको लागी तयार गरिएको Stylish Night Filters को चार सेट पनि रहेको छ जसले प्रयोगकर्ताहरुलाई शानदार सटहरु लिन सक्षम बनाउँछ ।

भिडियोे खिच्नका लागी उक्त रियर क्यामेरामा Electronic Image Stabilization (EIS) प्रविधि रहेको छ जसले गर्दा दौडिरहेको वा चलिरहेको अवस्थामा पनि निकै स्थिर अल्टा–स्टेबल् भिडियो लिन सकिन्छ ।

फ्रन्ट क्यामेराः Y51 मा 16MP फ्रन्ट क्यामेरा Super Night Selfie मोडको साथ आउँदछ जसले प्रयोगकर्ताहरुलाई रियल–टाईम पूर्वावलोकनहरुमा प्रकाश तपाईको अनुहारमा प्रशंसनिय रुपमा पार्दछ । नमिल्दो फ्ल्यास र असमान छाला टोनको बारेमा चिन्ता नगर्नुहोस् किनभने सफ्ट–लाईट परिवेशको प्रकाशसँग स्वतः समायोजित हुन्छ । थप रुपमा, यसले परिवेशको प्रकाश स्वतः समायोजन गर्न Aura Screen लाईटको लाभ उठाउँदछ, र कम प्रकाश भएको अवस्थाहरुमा Noise Cancellation Algorithm को प्रयोग गर्दछ ।

शानदार अडियो–भिजुअल अनुभव र आकर्षक डिजाईन

Y51 मा अन्तर्निर्मित Audio Booster को साथमा विशेष रुपमा डिजाईन गरिएको अभिनव Super Audio रहेको छ जसले प्रयोगकर्ताहरुको अडियो–भिजुअल अनुभवलाई अझै प्रोत्साहन दिन्छ । गेमहरु खेलिरहेको बखतमा भने, Multi-turbo 4.0 ले खेललाई कुनै पनि अवरोध हुन दिदैन र पृष्ठभूमिमा धेरै एपहरु चलिरहेपनि अवरोध हुन कम गर्दछ ।

Halo Fullview Display को साथमा थ्छज्ञ ले दुवै भिडियो र गेमहरुको लागी आँखा सुरक्षा मोडको सहित एक फराकिलो र जीवन्त भ्यु प्रदान गर्छ । उक्त साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचरले एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ । साथै वैकल्पिक रुपमा, ँबअभ ध्बपभ फिचरले तपाईले फोन उठाउँदा फोन अनलक गर्छ ।

समग्रमा Y51 को स्टाईलिश उपस्थिति रहेको छ र दुई आकर्षक रङहरुः Titanium Sapphire र Crystal Symphony मा उपलब्ध रहेको छ ।

उक्त नयाँ Y51 स्मार्टफोन को मूल्य रु.३३४९९ मा दराज सबै रिटेल आउटलेटहरुमा उपलब्ध रहेको छ ।

Y51 मा अन्य रोमाञ्चक फिचरहरु पनि रहेको छ जस्तै, AI Albums बाट सम्झनाहरु व्यवस्थित गर्न, सोशल मिडियामा स्टाईलिश भिडियोहरु बनाउन र शेयर गर्न सकिन्छ र रातको समयमा फोनका समस्याहरु स्क्यान गर्ने र क्लिन–अप गर्ने जस्ता कार्यहरु गर्नका लागी iManager फिचर रहेको छ ।

Leave a Comment