नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा श्री झबिन्द्र लाल उपाध्याय नियुक्त


नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा श्री झबिन्द्र लाल उपाध्याय नियुक्त हुनुभएको छ। २०८० फागुन २४ गते बसेको ६३ औँ बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड
(NDPC) को अध्यक्षमा श्री झबिन्द्र लाल उपाध्यायलाई नियुक्त गरेको हो । २०८० फागुन ३० गते आयोजित शपथ ग्रहण समारोहमा उपाध्यायले नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली डिभागका कार्यकारी ननर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गनुयभएको हो ।

यो पनि पढ्नुहोस: राकुटेन भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स

शपथ ग्रहण समारोहपडि निडनयुक्त अध्यक्ष उपाध्यायले खुशी व्यक्त गर्दै, वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको पहलहरूले आफु उत्भसाहित भएको बताउनुभयो ।
उपाध्यायले भन्नुभयो, “नेपाल डडजिटल पेमेन्ट्स कम्पनी जलडमटेडले सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र USSD (अफलाइन) मोड जस्ता सुविधाहरूद्वारा पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरुले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ।

हाम्रो समर्पित टोलि र रणनीतिक साझेदार्हरुसंग मिलेर हामि सबै नेपाली नागरिकहरुका लागि सहज र सुरक्षित भुक्तानी इको सिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोग द्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौँ ।

Leave a Comment