शाओमी फच्र्यून ग्लोबल ५०० मा ३३८ औं स्थानमा उक्लियो, सन् २०२१ मा इन्टरनेट र रिटेलको क्याटगोरीमा सबैभन्दा छिटो बढ्ने कम्पनी बन्न सफल
प्रीमियम उपकरणहरु, अन्तर्राष्ट्रियकरण र नयाँ खुद्रा सञ्चालनको बृद्धि ड्राइभको मद्दतले शाओमीलाई लगातार तेस्रो बर्ष यो सूचीमा समावेश गरिएको छ आज, …