ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पुरा गरेको अवसरमा ल्यायो विशेष अफर र गिभअवे

नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ । २०८१ भदौ १६ ९सेप्टेम्बर १, २०२४० मा आधिकारिक रुपमा लन्च भएको यो एपले मात्र पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो ।

यस महत्वपूर्ण उपलब्धिको उत्सवस्वरूप, ट्रिप टर्बोले ूत्चष्उ त्गचदय ज्ञण्ण्प् इााभचू क्याम्पेन सुरु गरेको छ जसमा भाग्यशाली विजेताहरुले निम्न रोमाञ्चक गिभअवेहरू जित्नसक्नेछन् ।

  • दुई भाग्यशाली विजेताका लागि दुईवटा निःशुल्क एकतर्फी आन्तरिक उडानहरू
  • एक भाग्यशाली ग्राहकका लागि पोखरामा रु। ११,००० बराबरको हट एयर बेलुन राइड
  • उप्स नेपाल, नेपालको पहिलो फ्यामिली इन्टरटेनमेन्ट सेन्टरबाट दुईवटा गिफ्ट कार्ड ९प्रत्येक रु।
  • ५,००० को आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा रु. १,००,००० भन्दा बढी बराबरको छुट र प्रोमो कोड

“रु १ लाख डाउनलोड पार गर्नु ट्रिप टर्बोका लागि ठूलो उपलब्धि हो,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले भने, “हामी केवल उत्कृष्ट डिल, विशेष छुट, र रोमाञ्चक एड्भेन्चर एक्टिभिटीहरू मात्र प्रदान गर्न होइन, ग्राहकलाइ उत्कृष्ट सेवा दिने कम्पनी बन्न प्रतिबद्ध छौं ।”

अफर २०८१ चैत्र २ देखि चैत १८ (२०२५ मार्च १५ – ३१) सम्म सञ्चालन हुनेछ । यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस, वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः गिभअवेमा समावेश हुनेछन् ।

ट्रिप टर्बो प्रयोगकर्ताहरूका लागि विशेष अफरस्

  • नियमित प्रयोगकर्ताहरूका लागिस् २०,००० त्त् ऋयष्लक ९ट्रिप टर्बोको लोयल्टी पोइन्टस० प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा रु। ५०० छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिन्छ। यो अफर सीमित संख्यामा मात्र उपलब्ध हुनेछ ।
  • पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूका लागिस् प्रोमो कोड ँक्ष्च्क्त्ज्ञण्ण्प् प्रयोग गरी पहिलो उडान बुकिङमा रु। २०० छुट प्राप्त गर्न सकिन्छ ।
  • सबै प्रयोगकर्ताहरूका लागिस् अफर अवधिभर प्रत्येक उडान बुकिङमा प्रोमो कोड APP100K प्रयोग गरी रु। १५० छुट पाउन सकिन्छ ।
  • बस टिकट छुटस् पहिलो पटक बस टिकट काट्ने यात्रुहरूले प्रोमो कोड त्ग्च्द्यइद्यग्क् प्रयोग गरी पहिलो बस टिकटमा रु। ५० छुट पाउन सक्नुहुन्छ ।

यो पनि: एनसेलले सुरू गर्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात

एड्भेन्चर एक्टिभिटीमा डिस्काउन्टहरु

ट्रिप टर्बोले रोमाञ्चक एक्टिभिटीहरूमा विशेष छुट पनि ल्याएको छस् ५०५ वा रु। ६,००० सम्मको छुट पाउन सक्नुहुन्छ, साथै प्रोमो कोड प्रयोग गरी थप बचत गर्न सक्नुहुन्छ ।

लोकप्रिय एक्टिभिटीहरूमा रु। १,४५० सम्मको छुटस् प्याराग्लाइडिङ, बन्जी, स्काइ साइकलिङ, क्यानोनिङ, स्विङ, हट एयर बेलुन, र एटिभी ९क्वाड बाइक० टूर ।

यो सङ्गै, ट्रिप टर्बोका नियमित ग्राहकहरूका लागि थप अफर १ तपाईंले ५,००० TT Coins प्रयोग गरेर रू। १,४०० सम्मको विशेष छुट प्राप्त गर्न सक्नुहुन्छ। यो छुट हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को शावर बन्जी, हट एयर बेलुन (पोखरा), द क्लिफ (कुश्मा, पर्वत) को बन्जी, द बन्जी नेपाल (पोखरा) को बन्जी, हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को एटीभी (क्वाड-बाइक) टुर, र एडभान्स प्याराग्लाइडिङ (पोखरा) को प्याराग्लाइडिङमा उपलब्ध छ ।

यो अफर २०८१ चैत १८ ९मार्च ३१, २०२५० सम्म मान्य हुनेछ ।

Leave a Comment