जिभिको ‘बब्बाल दशै सेल’ क्याम्पेन डेलि गिभअवे लगायत अरु थुप्रै अफरहरु

शेयर गर्नुहोस

हेल्थ, वेवि र ब्यिूटी सम्बन्धि प्रोडक्टहरुको विश्वासिलो अनलाइन प्लाटफर्म जिभिले यसपालिको दशैलाई थप मजेदार बनाउन ‘बब्बाल दशै सेल’ क्याम्पेन ल्याएको छ। भदौ २७ देखि असोाज १३ गतेसम्म हुने यो सेलमा एभ्रिथिङ्ग एट ९९, डेलि गिभअवे, बाई वान गेट वान फ्रि लगायत अरु थुप्रै आकर्षक अफरहरु समेत रहेका छन्।

यो सेलमा ग्राहकहरुले आवश्यक समानहरु खरिद गरि विभिन्न आकर्षक डिस्काउन्टहरुको मज्जा समेत लिन सक्नेछन्। जिभिको ‘बब्बाल दशै सेल’मा भएका अफरहरु,

  • एभ्रिथिङ्ग एट ९९
  • अप टु ८० डिस्काउन्ट
  • बाइ वान गेट वान फ्रि
  • स्याटर्डे कुपनस्


एभ्रिथिङ्ग एट ९९

यो अफर अन्तर्गत ग्राहकहरुले जिभि मार्फत हेल्थ, वेवि र ब्यिूटी सम्बन्धि प्रोडक्टहरु, मात्र ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। यो अफर सिमित समयको लागि मात्र रहने छ।

यो पनि पढ्नुहोस्: सामसङले ल्यायो, यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार! अफर

अप टु ८०% डिस्काउन्ट

यस अफरमा ग्राहकहरुले तोकिएको समानमा ८० प्रतिशत सम्म डिस्काउन्ट पाउनेछन्। यसका साथै १ रुपैयाँको खेल पनि रहेको छ जसमा ग्राहकले हरेक हप्ता एड टु कार्ट र चेकआउट गरि रु ५००० देखी रु १५००० सम्मको उपहारहरु जित्न सक्नेछन्।

डेलि गिभअवे

दैनिक रुपमा हुने यस गिभअवेमा कमेन्ट एन्ड विन, ट्याग एन्ड विन, फोटो कन्टेस्ट, चेक इन टु विन, गेसिङ्ग गेम, सप एन्ड विन जस्ता प्रतियोगिताहरु रहेका छन्। उक्त प्रतियोगितामा सहभागि भई ग्राहकले सित्तैमा उपहारहरु जित्न सक्नेछन्।

बाइ वान गेट वान फ्रि

यस अफरमा पनि ग्राहकहरुले तोकिएको हेल्थ, वेवि र ब्यिूटी सम्बन्धि एउटा समान खरिद गर्दा सोहि समान अर्को पनि सित्तैमा पाउन सक्नेछन्।

स्याटर्डे कुपनस्

यो अफरमा ग्राहकहरुले हरेक शनिबार कुपन डिस्काउन्ट पाउन सक्नेछन्। डिस्काउन्ट लिनको लागि दिइएको कुपन कोड प्रयोग गर्नुपर्ने हुन्छ। यि अफरहरु बाहेक जिभिले सित्तैमा उपहार फ्रिबाइस र विकेन्ड (साप्ताहिक) डिल्स्हरु पनि दिने बताएको छ।

अन्तमा जिभिले यो क्याम्पेनमा ७९ लाख बराबरको डिस्काउन्ट अफर प्रदान गर्ने हुँदा ग्राहकहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन्। थप जानकारिको लागि यहाँ क्लिक गर्नुहोस्।


शेयर गर्नुहोस

Leave a Comment