नेपाल टेलिकमको एनटि टिभीमा “अ ला कार्टा लागु”, अब चाहेको टिभी च्यानल मात्र रोज्न मिल्ने

नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा (A’la Carte) शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवा (NT TV) का ग्राहकहरुका लागि NtTV A’la Carte  शुल्क प्रणाली लागु गरेको छ ।

सो अनुरुप ग्राहकले Basic Package वा Premium Package वा Basic Package मा आवश्यकता अनुसार Bouquet Package थप गरी Package हरु खरिद गर्न सकिने व्यबस्था रहेको छ । Basic Package लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप तपसिल बमोजिमका Bouquet प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

मासिक प्याकेज त्रैमासिक प्याकेज
SNPackage NamePrice (NRS)Package namePrice (NRS)
1Monthly Star Bouquet65Quarterly Star Bouquet195
2Monthly Sony Bouquet Pack65Quarterly Sony Bouquet Pack195
3Monthly Zee Bouquet25Quarterly Zee Bouquet75
4Monthly India Cast Bouquet Pack25Quarterly India Cast Bouquet Pack75
5Monthly Home Box  Bouquet Pack15Quarterly Home Box  Bouquet Pack45
6Monthly Bennet Bouquet3Quarterly Bennet Bouquet9
7Monthly Discovery Bouquet20Quarterly Discovery Bouquet60
8Monthly BBC Bouquet2Quarterly BBC Bouquet6
9Monthly Super Bouquet Pack175Quarterly Super Bouquet Pack525

शुरुको ३ महिनाभित्र सम्पूर्ण Premium Package सहितको वार्षिक प्याकेज Subscription गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा रु. ३६० प्रति महिनाको दरमा Premium प्याकेजहरु उपलब्ध हुनेछन् । सो बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको Tariff  निम्न अनुसार रहेको छ ।

S.N.FTTH PackageTotal Package Tariff (Renewal) Rs.Total Package Tariff with STB (One Time) Rs.Free Mobile Data Per Day (Max.)
1.50 Mbps1099912000600 MB
2.100 Mbps1399914999800 MB
3.150 Mbps1599916499900 MB
4.200 Mbps18999199991000 MB

ग्राहकले Basic तथा  Premium Package खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा Visit गर्नुपर्नेछ भने Basic Package लिएका ग्राहकहरुले थप Bouquet Package खरिद गर्नका लागि TV को Menu मा गएर आफैं खरिद गर्न सक्नेछन् । यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास कम्पनीको रहेको छ ।

Leave a Comment