शाओमीद्वारा नेपालमा मी १० र मी नोट १० लाइट सार्वजनिक

Mi 10 Price in Nepal

मी १० मा १०८ मेगा पिक्सल क्यामेराको साथमा थ्री डी कव्र्ड एमोलेड डिस्प्ले र फास्टेस्ट ३० वाट्ट वायरलेस चार्जिङ्ग विशेषता …

Read more

हुवावेले डिजिटल प्रतिभा र डिजिटल इकोसिस्टमको पोषणका लागि शुरु गर्‍यो एसिइएन एकेडेमी

Huawei Asean academy

हुवावे मलेसियाले बुधबार हुवावे एसिइएन एकेडेमी शुचारुमा ल्याएको छ जुन यस क्षेत्रमा डिजिटल प्रतिभालाई सशक्त पार्न एक समर्पित प्रशिक्षण मोड्युल …

Read more

थाईल्याण्डका प्रधानमन्त्रीले ५जि विकासलाई बढावा दिन गरे राष्ट्रिय समितिको नेतृत्व

Huawei

देशमा ५जि विकासको समन्वय गर्न र डिजिटल अर्थव्यवस्थाको वृद्धि गर्न थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाको अध्यक्षतामा २६ सदस्यको राष्ट्रिय समिति …

Read more

शाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड

Xiaomi Mi Nepal

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको …

Read more

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

Ncell

विश्वविद्यालयका विद्यार्थीलाई अनलाइन शिक्षाका लागि लक्षित प्याक मात्र रु १५० मा १६ जिबी डेटा माइक्रोसफ्ट टिम्स्मार्फत भर्चुअल अध्ययनका लागि १० …

Read more

नेपाल टेलिकमले घाटा बेहोर्दै दियो ६७ करोडको बोनस

Nepal Telecom Ntc

नेपाल टेलिकमले मुलुकभर लकडाउन सुरु भएपछि रिचार्जमा शतप्रतिशत बोनस, शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई शून्य ब्यालेन्स प्याकेज प्रदान गरेको छ …

Read more

नेपाल टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज

Nepal Telecom

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले …

Read more

५५ लाख आर्थीक सहायता सहितको दराज विक्रेता सहयात्री कार्यक्रमको घोषणा

नेपालमा कोरोनाभाइरसको प्रकोपले अर्थतन्त्रलाई र्पुयाएको कुल क्षति को पूर्णअनुमान अहिले गर्न नसकिए पनि यसले साना तथा मध्यम उद्यम ९एसएमई० क्षेत्रलाई …

Read more

ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुभारम्भ

Nabil bank

आफना व्यवसायीक ग्राहक महानुभावहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल …

Read more

ओपोद्वारा लाई ल्यू, ग्लोबल मार्केटिंगका अध्यक्ष पदमा नियुक्त

Oppo

ओपोले अप्रिल २०, २०२०मा ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिंगका रुपमा नियुक्त गरिएको घोषणा गरेको छ । उनले चीनका सीएमओका रुपमा समेत …

Read more