नियामकद्वारा स्मार्ट सेललाई सेवा जारी राख्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट सेललाई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । देशका विभिन्न स्थानमा मोबाइल नेटवर्क बिना सुचना बन्द हुन थालेपछी नियामकले सो आदेश दिएको हो ।

स्मार्ट सेलको सेवा देश भरिका केहि क्षेत्रमा महिनौ देखी बन्द रहेको छ । सेवाग्राहिले पनि एस्स्बारे प्रश्न उठौन्न थलेक हुँदा नियामकले एस्तो निर्देशन जारी गरेको हो ।

प्राधिकरणले स्मार्ट को नेटवर्क बन्द रहेको सुचनाहरु प्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यसै स्वरुप नियामकको महाशाखाले स्मार्ट लाई आफ्नो सेवा जारी राख्न भनेको हो ।

प्राधिकरणले भनेको छ, “दूरसञ्चार सेवालाई अति आवश्यक सेवाको रुपमा वर्गिकरण गरिएको दूरसञ्चार सेवा प्रदायकले दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहंदासम्म नियम कानुनको पालना गर्दै निरन्तर दूरसञ्चार सेवा संचालन गर्नु पर्ने दायित्व रहन्छ।”

एसका साथै, दूरसञ्चार सेवा अति आवश्यक सेवामा सुचिकृत भैसकेको अवस्थामा नियामकले कानुनी रुपमा अनुमतीपत्र (युनिफाइड लाईसन्स) रहेसम्म आफ्नो सेवा चुस्त दुरुस्त राख्न निर्देशन दिएको हो ।

यो पनि पढ्नुहोस: 5G+4L अटोनोमस ड्राइभिङले स्मार्ट पोर्टलाई सुरक्षित र प्रभावकारी बनाउँछ

अनुमतिपत्र बहाल रहंदासम्म स्मार्ट सेललाई सेवा जारी राख्न निर्देशन

“दूरसञ्चार सेवालाई अति आवश्यक सेवाको रुपमा वर्गिकरण गरिएको दूरसञ्चार सेवा प्रदायकले दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहंदासम्म नियम कानुनको पालना गर्दै निरन्तर दूरसञ्चार सेवा संचालन गर्नु पर्ने दायित्व रहन्छ।”

स्मार्ट् सेल ले सरकारलाइ ३० अरव बक्यौता तिर्न बाकि छ येसो गर्न नसकेमा कम्पनिको अनुमतिपत्र स्वत खरेज् हुनेछ भने बक्यौता तिर्ने अन्तिम् मिति आउदो बैशाख ०२ सम्म रहेको छ ।

Leave a Comment