ह्वावेले जित्यो राष्ट्रिय आईसीटी पुरस्कार २०२१ को निजी क्षेत्र पुरस्कार

National ICT award 2021 Winner Huawei Sudhir Parajuli Kusum lama Mahalekha parikshyak

सिंहदरबारमा सबै प्रोटोकलहरूलाई ध्यानमा राखी सीमित व्यक्तिहरू बिच राष्ट्रिय आईसीटी पुरस्कार २०२१ सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल टेलिभिजन …

Read more

नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् रियलमीका उत्कृष्ट पाँच स्मार्टफोन

Realme

स्मार्टफोन क्षेत्रमा छोटो समयमै विश्वमा लोकप्रियता हासिल गरेको रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ । …

Read more

ह्वावेले २०२१ को पहिलो त्रैमासिक व्यापारको परिणाम घोषणा ग¥यो

Huawei

व्यवसाय बलियो रहेको ह्वावेले आज २०२१ को पहिलो त्रैमासिकको लागि आफ्नो व्यापार परिणामको घोषणा गरेको छ जुन पूर्वानुमान गरिएको झैं …

Read more

HDC.क्लाउड २०२१ः ह्वावेद्वारा क्लाउड सुपरचार्ज गर्न र व्यापारको इन्टेलिजेन्ट रूपान्तरणको लागि छ वटा अभिनव उत्पादनहरु जारी

Huawei HDC Cloud 2021

ह्वावे डेभ्लपर कन्फेरेन्स (HDC.Cloud) २०२१ मा, ह्वावेले छ वटा इनोभेटिभ उत्पादन र सेवाहरू प्रवर्तन गरेको छ जसमा Huawei Cloud CCE …

Read more

ह्वावेलेले OEM को लागि इन्टेलिजेन्ट भेहिकल कम्पोनेन्टहरूको पूरा सेट सार्वजनिक

huawei intelligent vehicle component OEM

अटो शंघाई २०२१ मा, ह्वावेले आफ्नोे अर्को पुस्ताको इन्टेलिजेन्ट कम्पोनेन्ट र सोलुसनहरू सुरू गरेको छ जसमा 4G इमेजिङ रडार, AR-HUD …

Read more

एनसेलले काठमाडौंको मुटुमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै

Ncell playground lainchaur

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना …

Read more

ह्वावेः व्यवसाय लचिलोपन बढाउन र चुनौतीपूर्ण वातावरण नेभिगेट गर्न पोर्टफोलियोे अनुकूलन गर्दै

Eric Xu Huawei Global Analyst Summit

ह्वावेले आज शेन्जेनमा १८ औं ग्लोबल एनालिस्ट समिट आयोजना गरेको छ । उद्योग र वित्तीय विश्लेषकहरू, मुख्य ओपिनियन लिडरहरू र …

Read more

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेज सहितको स्प्रिङ अफर

Nepal Telecom

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । …

Read more

ह्वावे इन्टेलिजेन्ट आईपी सोलुसनले उद्यमलाई अधिक लचिलो आईसीटी पूर्वाधार निर्माण गर्न मद्दत गर्दै

Huawei Intelligent IP solution

“परिवर्तनहरू अँगाल्नेः इन्टेलिजेन्ट आईपी नेटवर्कले उद्योगको लागि नयाँ भविष्य ड्राइभ गर्नेू (Embracing Changes: Intelligent IP Networks Drive a New Future …

Read more